चोरीको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २७ मंसिर । चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो । यही मङ्सिर २६ गते राति १२ः३० बजे…