आजको राशिफल

काठमाडौँ, ६ पौष । आज २०८१ साल पौष ६ गते शनिबारको राशिफल ।  मेष : दिन राम्रो छ। हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृष : साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा घात हुनेछ।…