काठमाडौँ, २५ मंसिर । कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपील)मा चितवन राइनोजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रन बनाएको हो । कप्तान रोहितले ८० रन बनाए ।…