आजको राशिफल

काठमाडौँ, २२ मंसिर । आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल ।  मेष : आज संचित धन खर्च गर्ने दिन छ। सानातिना कुराले मनमा खटपटी आउने छ। बढी तर्क नगर्नुहोला। हरेक कार्य क्षेत्रमा स्वास्थ्यले तपाईंलाई साथ दिनेछ। आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध भने सहज रहनेछ। वृष : दिन सहज छ। आफ्ना कार्यक्षेत्रमा सहयोग…