काठमाडौँ, ८ पौष । आज २०८१ साल पौष ८ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । तपाईंको कित्तामा भन्दा विपक्षीको कित्तामा बहुमत पुगेकाले बोल्दा सचेत बन्नुपर्ने छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । वृष…