कुशवाहा जेनरल स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

जनकपुरधाम, १२ मंसिर । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ । टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट,…