चितवन दुर्घटना अपडेट : मृत्यु भएका दुवै जनाको पहिचान खुल्यो

काठमाडौँ, १० मंसिर । नारायणघाट–मुग्लिन सडकको चितवनको नौकिलोमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय श्याम बजगाई र ३१ वर्षीय दीपक दाहाल रहेका छन् । गए राति नारायणघाटबाट मुग्लिनतर्फ गुडिरहेको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिँदा…