आजको राशिफल

काठमाडौँ, १४ पौष । आज २०८२ साल पौष १४ गते सोमबारको राशिफल । मेष : मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । वृष : दिन सामान्य छ । हरेक काममा बाधा र अवरोध हुनेछ…