काठमाडौँ, २० मंसिर । आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यका तर्फबाट त्रास हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : तपाईंका काममा परिवारबाट विरोध हुनेछ। परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ।…