आजको राशिफल

काठमाडौँ, २४ कार्तिक । आज २०८१ साल कार्तिक २४ गते शनिबारको राशिफल ।    मेष : मन अशान्त हुनसक्छ। परिवारका कारणले मनमा चिन्ता थपिने छ। बाहिरी कारणले निराशा बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुनेछ। वृष : आफ्न्त टाढिने भएकाले थोरै बोल्नु राम्रो हुनेछ। परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ।…