चक्कु प्रहार हुँदा एक जनाको मृत्यु

दमौली, १८ कार्तिक । जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । व्यास नगरपालिका–१० देखि ७ जोड्ने…