काठमाडौँ, १३ कार्तिक । पाल्पास्थित सिद्धार्थ राजमार्गमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार राति बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा लु १ ख ९३५१…