काठमाडौँ, ६ मंसिर । आज २०८१ साल मंसिर ६ गते बिहीबारको राशिफल । मेष : सञ्चित धन खर्च हुने भएकाले सचेत बन्नुपर्नेछ। तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृष : दिन राम्रो छ। आज सुरुवात गरेका काम दीर्घकालसम्म रहनेछन्। प्राविधिक शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा…