भक्तपुर, ६ कार्तिक । आगामी कार्तिक १० गते भक्तपुर जिल्लाकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । दशैं अगाडी नै गर्ने भनिएता पनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तीका कारण देशनै शोकमा परेकाले उक्त कार्यक्रम स्थगित गरिएको थियो । प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति…