टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २ कार्तिक । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घोराहीबाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर आज बिहान १ बजेतिर दुर्घटना हुँदा गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।  घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४  जुम्लेपानीमा  टिपर दुर्घटनामा…