मनकामना केबलकार तीन दिन बन्द गरिने

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो । मर्मत–सम्भारका साथै केबलकारको लट्ठा समेत छोट्ट्याउने कामका निम्ति असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले…