हात्तीको आक्रमणबाट माउतेको मृत्यु

काठमाडौँ, १८ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । जग्दुका साथमा रहेका  एक जना भने भागेर बाँच्न सफल भएको…