रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौँ, ८ पौष । काठमाडौँमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी बजारमा आज ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो…