बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौँ, ८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । आज बिहान आरजे १४ पीसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।…