मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ, ३ असोज । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लमहीका अनुसार मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो । लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४०…