आजको मौसम

काठमाडौँ, २९ असोज । हाल देशमा मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । पोस्ट मनसुनपछि चिसो मौसम सुरु…