अगरबत्ती उद्योगमा आगलागी

रुपन्देही, १ कार्तिक । सिद्धार्थनगर नगरपालिका ६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । आज बिहान न्यु जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेसिन, सीसीटिभी क्यामेरा, कम्प्युटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको…