आजको राशिफल

काठमाडौँ, ७ साउन । आज २०८१ साल साउन ७ गते सोमबारको राशिफल  ।  मेष : दैनिकी राम्रो छ। योजना सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो नाफा हुनेछ। राजनीति क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : पुराना मित्रसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ योजना बन्नेछ। सामाजिक क्षेत्रमा गरेको कामले मन खुशी…