यूएईविरुद्ध सम्झनाले बनाइन् अर्धशतक

काठमाडौँ, ४ साउन । एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालकी ओपनर सम्झना खड्काले ५० रन पूरा गरेकी छन् । श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट सम्झनाले ३५ बलमा अर्धशतक प्रहार गरेकी हुन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा…