आजको राशिफल

काठमाडौँ, १ साउन । आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल ।  मेष : दिन रमाइलो छ। मनमा काम गर्ने उत्साह बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ। साथी र बन्धुको सहयोग मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : अफ्ना मान्छेले सहयोग गर्नेछन्। जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। शुभ खबरले मन खुशी हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम…