आजको मौसम

काठमाडौँ, ३१ असार । हाल नेपालमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।   आज दिउँसो देशभर आंशिकदेखि…