काठमाडौँ, ३० असार । आज २०८१ साल असार ३० गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। कृषि क्षेत्रबाट नाफा हुनेछ। काम गर्ने जोस बढ्नेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। वृष : साथीसँग रमाइलो भेट हुनेछ। वैदेशिक…