काठमाडौँ, १ पौष । आज २०८२ साल पौष १ गते मंगलबारको राशिफल । मेष : स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा मन जानेछ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । व्यापारमा फाइदा होला । वृष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा आलश्यले समय लिनेछ । गफगाफमा दिन बित्नेछ ।…