घटे लुम्बिनी जाने पर्यटक

काठमाडौँ, २६ जेठ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटकको संख्या कम भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु…