अण्डाको मूल्य बढ्यो

काठमाडौँ, ७ मंसिर । आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा वृद्धि भएको हो ।  यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडिएम रु चार…