ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर, ३० कार्तिक । इलाम पाँचथर सिमावर्ती गोरुवाले भञ्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घट्नामा एकजनाको ज्यान गएको छ । शनिबार राति इलामको माइमझुवादेखि पाँचथरको लुङरुपातर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आँउदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सिमावर्ती गोरुवाले भञ्ज्याङ भीरबाट नजिक पल्टेको थियो । दुर्घट्नामा पाँचथरको फिदिम नगरपालिका १४ घर…