आजको राशिफल

काठमाडौँ, १६ मंसिर । आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल    मेष : दिन राम्रो छ । शुभग्रहको बहुमत भएकाले सोचेको राम्रो काम बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारको सल्लाह र सुझावमा गरेको काम सफल बन्नेछ । वृष : दिन राम्रो छ । तपाईंका साथीभाइको साथ…