महामन्त्री शर्माको प्रस्तावः सरकारको कमजोरीमाथि छलफल

काठमाण्डौ,८ फागुन । नेपाल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल हुनुपर्ने बताएका छन् । ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका हुन् ।नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान…