काठमाडौँ, ५ फागुन । आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल । मेष : दैनिकी राम्रो छ। गुमेको धन फिर्ता हुनेछ। मित्रले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वृष : सञ्चित धनको खर्च हुनसक्छ। धेरै बोल्ने साथीको बहुमत भए पनि तपाईंले न्याय पाउने योग छ। शिक्षामा सफलता…