आजको मौसम

काठमाडौँ, १५ मंसिर । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ही प्रभावको कारण आकाशमा बादल देखिएको छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने कम रहेको छ । आज कोशी, मधेश, बागमती,…