काठमाडौँ, २५ असोज । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो । सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको हो । उनकाअनुसार धारिलो…