आजको राशिफल

काठमाडौँ, २४ कार्तिक । आज २०८२ साल कार्तिक २४ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । परिवारका कारणले मनमा चिन्ता थपिने छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ। वृष : दिन राम्रो छ । आज थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सल्लाह र…