काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ४ पौष ।  नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौँका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो ।  बुधबार (आज)  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत्…