दशगजा नजिक एक युवकको शव फेला

जनकपुरधाम, २ पौष । सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ । सर्लाही प्रहरीका अनुसार मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा  बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् । आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको हो । उनको मुखबाट फिज आएको र शरीरमा कतै कुनै घाउचोट नदेखिएकाले अत्यधिक…