काठमाडौँ, १ पौष । आज २०८० साल पौष १ गते आइतबारको राशिफल । मेषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल देखिन्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। बन्धु र कुटुम्बसँग सचेत हुनुपर्नेछ। वृषः आफन्तबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। मान्यजनबाट असहयोग हुनेभएकाले व्यवहार गर्दा सचेत हुनु…