काठमाडौँ, २५ मंसिर । अब देशभरका ७१ वटा अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाइने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ । सम्झौता भएका…