काठमाडौँ, २५ मंसिर । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका केही भू–भागमा आज हिमपात र हुस्सु तथा कुहिरो लाग्ने भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु तथा कुहिरो लाग्नेछ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी…