काठमाण्डौ,१० मसिर । सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। उनका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ। कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन(तीन मिनेटमा सूर्यविनायकबाट…