टिकाको तेस्रो दिन:  मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ, १८ असोज । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।  नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।  पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका…