काठमाडौँ, १ मंसिर । दशैंपछिका २० दिनमा काठमाडौँ उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कार्तिक ११ देखि ३० गतेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको छ । काठमाडौँका २० ठाउँबाट २७ लाख…