काठमाडौँ, १८ कार्तिक । गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । जाजरकोटमा ९५ र रुकुम (पश्चिम)मा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी १४० जना घाइते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ५५ र रुकुम (पश्चिम)मा ८५ जना घाइते छन् । घाइते मध्ये ३३ जना…