‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा, १४ असोज ।  ‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारीका क्रममा अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएङ्का थिए । घाइते परियारलाई उपचारका…