सप्तरी, ३० असोज । ७ लाख बढी स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । अग्निसाइर कृष्णसवरण नगरपालिका-२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका-१ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको…