काठमाडौँ, १२ असोज । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ । म.प्र.०४–००१ ज. ००६२ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते हुनेमा निरकुमार चालिसे, गार्की बस्नेत, कमला घिमिरे, राजन…