काठमाण्डौ,३१ साउन । चितवनको टिकौलीमा ठूलो दुर्घटना भएको छ । केही बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी एकापसमा ठोक्किएका हुन् ।ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।जिल्ला…